२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य 


सञ्चार डबली
  • सोमबार, साउन १२ २०८२
  • 6.4K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य 

     

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको लागि मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज सानो लोकल गोलभेँडाको भाउ प्रतिकेजी २७ रुपैयाँ ४० पैसा, लोकल गाजर ९२ रुपैयाँ ५० पैसा, तराई गाजर ८१ रुपैयाँ, लोकल बन्दा २७ रुपैयाँ, स्थानीय काउली ६८ रुपैयाँ, हाइब्रीड सेतो मूला २७ रुपैयाँ, डल्लो भन्टा ३४ रुपैयाँ, तने बोडी ३६ रुपैयाँ र मकै बोडी ६६ रुपैयाँ तोकिएको छ । 

    यसैगरी भटमासकोशा प्रतिकेजी १०८ रुपैयाँ, तितो करेला १६ रुपैयाँ, लौका २५ रुपैयाँ, लोकल परवर ३७ रुपैयाँ ५० पैसा, तराई परवर ३७ रुपैयाँ, चिचिण्डो २१ रुपैयाँ, लाम्चो फर्सी २२ रुपैयाँ, डल्लो फर्सी ३५ रुपैयाँ, भिण्डी ३७ रुपैयाँ ८० पैसा, स्कूस ३६ रुपैयाँ, तोरीको साग ४३ रुपैयाँ २० पैसा, डल्ले च्याउ ३२६ रुपैयाँ र सिताके च्याउ ९६२ रुपैयाँ ५० पैसा पुगेको छ । 

    त्यस्तै, ब्रोकाउली प्रतिकेजी १७७ रुपैयाँ ५० पैसा, रातो बन्दा २३६ रुपैयाँ, तामा ११० रुपैयाँ, केरा ९दर्जन० १२५ रुपैयाँ, दसहरी आँप १८० रुपैयाँ, हरियो अकबरे खुर्सानी १९० रुपैयाँ, भेडेँ खुर्सानी ६२ रुपैयाँ, हरियो धनियाँ ३६० रुपैयाँ र छडी माछा ९ताजा० २४० रुपैयाँ कायम गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend