काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार टनेल गोलभेँडाको भाउ प्रतिकेजी ३१ रुपैयाँ ८० पैसा, रातो आलु ३१ रुपैयाँ ५० पैसा, लोकल बन्दा २५ रु पैयाँ, तने बोडी ३३ रुपैयाँ, लोकल सिमी ५५ रुपैयाँ, तितो करेला १७ रुपैयाँ, तराई परवर ३० रुपैयाँ ५० पैसा, चिचिण्डो २४ रुपैयाँ, घिरौला २६ रुपैयाँ र पाकेको फर्सी ४५ रुपैयाँ तोकिएको छ ।
यसैगरी, तितो करेलाको भाउ प्रतिकेजी १७ रुपैयाँ, तराई परवर ३० रुपैयाँ ५० पैसा, चिचिण्डो २४ रुपैयाँ, घिरौला २६ रुपैयाँ, लाम्चो फर्सी ९हरियो० २५ रुपैयाँ, भिण्डी २७ रुपैयाँ, कन्य १३६ रुपैयाँ, ब्रोकाउली १५० रुपैयाँ, गुन्द्रुक ३२६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ ३२८ रुपैयाँ, केरा प्रतिदर्जन १३१ रुपैयाँ, कागती १३५ रुपैयाँ, अनार ३२६ रुपैयाँ ६७ पैसा, जुनार २३५ रुपैयाँ, हरियो खुर्सानी ४९ रुपैयाँ, बुलेट खुर्सानी ४३ रुपैयाँ ७५ पैसा, माछे खुर्सानी ५५ रुपैयाँ र छडी माछा २३६ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।



