२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

 यस्तो छ, आज फलफूल तथा तरकारीको बजार मूल्य


सञ्चार डबली
  • बुधबार, असार ३२ २०८२
  • 5.2K
    SHARES

  • images
     यस्तो छ, आज फलफूल तथा तरकारीको बजार मूल्य


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज सबैभन्दा सस्तो तने बोडी प्रतिकेजी १८ रुपैयाँ रहेको छ भने भने पार्सले सबैभन्दा महँगो पार्सले रहेको छ ।

    यसैगरी, चिचिण्डो प्रतिकेजी १८ रुपैयाँ ६० पैसा, तितो करेला १८ रुपैयाँ ४० पैसा, लाम्चो हरियो फर्सी २१ रुपैयाँ, सिताके च्याउ ८५० रुपैयाँ रहेको छ ।

    पार्सले भने सबैभन्दा महँगो प्रतिकेजी ११ सय रुपैयाँ पर्नेछ भने ठुलो नेपाली गोलभेँडा ६५ रुपैयाँ, लोकल सानो गोलभेँडा २९ रुपैयाँ, सानो टनेल गोलभेँडा ३९ रुपैयाँ २० पैसा, रातो आलु ४३ रुपैयाँ ५० पैसा, रातो आलु ९भारतीय० ३८ रुपैयाँ, मुडेको रातो आलु ३७ रुपैयाँ ५० पैसा र सेतो आलु ३९ रुपैयाँ रहेको छ । 

    त्यस्तै, सेतो आलुको भाउ प्रतिकेजी ३९ रुपैयाँ, सुकेको प्याज ९भारतीय० ४६ रुपैयाँ, लोकल गाजर ८५ रुपैयाँ, तराई गाजर ८१ रुपैयाँ, लोकल बन्दा २६ रुपैयाँ, स्थानीय काउली ५२ रुपैयाँ, तराई काउली ३७ रुपैयाँ ५० पैसा, रातो मूला ३९ रुपैयाँ, हाइब्रीड सेतो मूला २१ रुपैयाँ, लाम्चो भन्टा ३१ रुपैयाँ, डल्लो भन्टा ४३ रुपैयाँ, मकै बोडी ४७ रुपैयाँ ५० पैसा र मटरकोशा १९० रुपैयाँ तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend