२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

विर्तामोडमा एसएमएल इसुजुको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न


सञ्चार डबली
  • मंगलबार, असार १० २०८२
  • 4.8K
    SHARES

  • images
    विर्तामोडमा एसएमएल इसुजुको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

    मंगलबार, १० असार २०८२
    विर्तामोड । एसएमएल इसुजुका गाडीहरूको नेपालका लागि एक मात्र आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेइकल प्रालिले झापाको विर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम २०२५ सम्पन्न गरेको छ। कार्यक्रममा १५० भन्दा बढी उद्यमीहरु सहभागी भएका थिए ।

    कार्यक्रमको सुरुवातमा लक्ष्मी ग्रुप र SML ISUZU को कम्पनी विवरण प्रस्तुत गरिएको थियो । त्यसपछि लक्ष्मी कर्मसीयल भेहिकल्सका बस इन्चार्ज रामहरि थपलियाले SML ISUZU सवारी साधनको प्राविधिक विशेषता र क्षमताबारे जानकारी गराएका थिए ।

    लक्ष्मी कमर्सियल भेइकल प्रालिले जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित SML ISUZU का बस तथा ट्रकहरुको सेल्स, सर्भिस र स्पेयर पार्टस एकै ठाउँमा उपलब्ध गराउँदै आएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend