२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

प्रभु इन्स्योरेन्सको १८.९४७४ प्रतिशत लाभांश घोषणा


सञ्चार डबली
  • सोमबार, असार ९ २०८२
  • 5.6K
    SHARES

  • images
    प्रभु इन्स्योरेन्सको १८.९४७४ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट लाभांश घोषणा गरेको छ।

    कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले र कम्पनीको हाल कायम रहेको चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९४७४ प्रतिशत नगद लाभांश गरि कुल १८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश सेयरधनीले पाउनेछन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend