२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एमाले अध्‍यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ


सञ्चार डबली
  • आइतबार, वैशाख ३ २०८०
  • 10.0K
    SHARES

  • images
    एमाले अध्‍यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

    ३ बैशाख २०८०, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।अध्‍यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको बताएका हुन् ।

    ओलीले फेसबुकमा लेखेका छन्,‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’

    अस्वस्थताका कारण  बारा-२, चितवन-२ र तनहुँ-१ मा हुने उपनिर्वाचनको प्रचारप्रसारमा सहभागी हुन नसकेको भन्दै उनले स्वास्थ्य ठिक भएपछि उचित समयमा ती ठाउँका मतदाता भेट्न जाने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend