२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

माछापुच्छ्रे बैंकले भव्य रूपमा मनायो ‘ग्लोबल मनी सप्ताह २०२३’’


सञ्चार डबली
  • सोमबार, चैत २० २०७९
  • 8.9K
    SHARES

  • images
    माछापुच्छ्रे बैंकले भव्य रूपमा मनायो ‘ग्लोबल मनी सप्ताह २०२३’’

    काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी सप्ताह २०२३’ माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रूपमा मनाएको छ । यस वर्ष बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरू मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरू आयोजना गरेको थियो ।

    बैंकले देशका सातवटै प्रदेशमा स्थानीय स्कुल, कलेज, क्लबहरुसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै अन्तक्र्रिया कार्यक्रमहरूको आयोजना गरी ‘ग्लोबल मनी सप्ताह २०२३’ मनाएको हो । हाल बैंकले १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा र २०६ एटीएम मार्फत १४ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend