१४ जेष्ठ २०८२, बुधबार
काठमाडौं । नेपालमा व्यवसायिक सवारीसाधनको संख्यामा तीव्र वृद्धि भइरहेका बेला, गाडी सञ्चालनको विश्वसनीयता र दीर्घायु सुनिश्चित गर्न गाडीका सक्कली र्पाट् र्स प्रयोग गर्नुपर्ने आवश्यकता रहेको छ ।
नक्कली र्पाट् र्सले छोटो समयमै गाडी बिगार्ने, दुर्घटना निम्त्याउने र व्यवसायमा अवरोध पु¥याउने खतरालाई बढावा प्रदान गर्दछ, जसको निराकरणका लागि टाटाका व्यवसायिक सवारी प्रयोगकर्ताहरूले TATA Genuine Parts को प्रयोग अनिवार्य बनेको छ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी अटो र्पाट् र्स प्रा.लि.मार्फत सक्कली र्पाट् र्स देशभर उपलब्ध रहेका छन् ।
सक्कली र नक्कली र्पाट् र्स छुट्याउने सजिलो उपायः
- प्याकेटमा उल्लेख गरिएको Country Code: 2081290 वा 2081295 सुनिश्चित गरी
- सक्कली TATA Genuine Parts मा टाटा मोटर्स कम्पनीको सम्पूर्ण विवरण उल्लेख गरिएको हुन्छ ।
- 3D होलोग्राम मा देखिने टाटाको लोगोबाट
- QR कोड स्क्यान गरेर सक्कलता पुष्टि गरेर
- नेपालमा आयात भएको बक्समा एमआरपी विवरण उल्लेख गरेको हुँदैन ।
सक्कली र्पाट् र्सको फाइदा व्यवसायमै देखिन्छ :
टाटा जेन्युइन र्पाट् र्सले गाडीको इन्जिन, ब्रेक, क्लच लगायतमा दीर्घकालीन स्थायित्व प्रदान गर्छ । यसले गाडीको मर्मत खर्च कम गर्नुका साथै गाडीको समग्र प्रदर्शन पनि गुणस्तरिय सुधार ल्याउन मद्दत गर्छ ।
सिप्रदी अटोर्पाट् र्सको देशव्यापी सञ्जालबाट खरिद गर्न सकिने :
सिप्रदी अटोर्पाट् र्स प्रा.लि.का नेपालभर रहेका रिटेलस तथा पाट्र्स आउटलेटहरूमा सक्कली र्पाट् र्स उपलब्ध छन् । ग्राहकहरूले कुनै पनि स्थानबाट खरिद गर्दा कण्ट्री कोड र क्युआर कोड जाँच गरेर मात्र सक्कली TATA Genuine Parts प्रयोग गर्नु होला ।



