२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गहुँबाली भित्र्याउँँदै भक्तपुरका किसान (तस्बिरसहित)

उपत्यकाका धेरै स्थानमा घर बन्दा खेतीयोग्य जमिन नासिए पनि केही स्थानका बाँकी खेतमा लगाइएको गहुँ बाली यतिबेला किसानले भित्र्याइरहेका हुन्।


सञ्चार डबली
  • शनिबार, जेठ १० २०८२
  • 5.1K
    SHARES

  • images
    गहुँबाली भित्र्याउँँदै भक्तपुरका किसान (तस्बिरसहित)

    भक्तपुर, जेठ १० । भक्तपुरका किसान यतिखेर नेपालको धान  र मकैपछिको तेस्रो प्रमुख खाद्यान्न बाली गहुँ भित्र्याउँदैछन्। उपत्यकाका धेरै स्थानमा घर बन्दा खेतीयोग्य जमिन नासिए पनि केही स्थानका बाँकी खेतमा लगाइएको गहुँ बाली यतिबेला किसानले भित्र्याइरहेका हुन्। कात्तिक, मंसिरमा धान भित्र्याएपछि लगाएको गहुँ जेठतिर भित्र्याउने गरिन्छ।

    गहुँ खेती नेपालको तराईदेखि पहाडसम्म खेती गरिँदै आएको छ। नेपालमा आव २०७९/८० मा ७ लाख १६ हजार ९ सय ७८ हेक्टर क्षेरफलमा गरिएको गहुँ खेतीबाट २१ लाख ४४ हजार ५ सय ६८ मेट उत्पादन गरिएको छ।

    Wheat-Farming,-Bhaktapur.-1022-1748063105.jpg

    Wheat-Farming,-Bhaktapur.-1019-1748063099.jpg

    Wheat-Farming,-Bhaktapur.-1016-1748063096.jpg

    Wheat-Farming,-Bhaktapur.-1017-1748063096.jpg

    Wheat-Farming,-Bhaktapur.-1021-1748063103.jpg

    Wheat-Farming,-Bhaktapur.-1024-1748063109.jpg

    Wheat-Farming,-Bhaktapur.-1025-1748063109.jpg

    Wheat-Farming,-Bhaktapur.-1020-1748063101.jpg

    Wheat-Farming,-Bhaktapur.-1018-1748063100.jpg

    Wheat-Farming,-Bhaktapur.-1023-1748063106.jpg

    तस्बिरः नेपाल फोटो लाइब्रेरी

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend