२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

समृद्धि फाइनान्सको ११ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • मंगलबार, वैशाख ३० २०८२
  • 6.6K
    SHARES

  • images
    समृद्धि फाइनान्सको ११ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं  । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ११ लाख ३५ हजार १६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

    उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको हो ।

    सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले आफूले खरीद गरी लिन चाहेको सेयर विवरण खुलाएर सञ्चालक समितिमा निवेदन दिनु पर्नेछ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend