२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

केयी एक्सचेन्ज कार्निभल २०८२ आयोजना


सञ्चार डबली
  • आइतबार, वैशाख २८ २०८२
  • 5.0K
    SHARES

  • images
    केयी एक्सचेन्ज कार्निभल २०८२ आयोजना

    काठमाडौं ।  केयी नेपालले केयी एक्सचेन्ज कार्निभल २०८२ आयोजना गरेको छ। वैशाख २६ देखि २८ गतेसम्म थापाथलीमा उक्त कार्निभल आयोजना गरेको हो । केयी शोरुमनजिकै हुने कार्निभललाई केयी नेपालले मेगा एक्सचेन्ज इभेन्ट भनेको थियो ।

    कार्निभलमा कम्पनीका लाइनअपहरु इक्युट ०२, इक्युट ०४ र एक्स३ प्रो ईभी एक्सचेन्ज गर्न सकिने व्यवस्था थियो । ग्राहकले कार्निभलमा तत्कालै आफ्ना गाडीको उच्च मूल्यांकन, नगद छुट र हरेक भ्यालुएसनमा क्यूएफएक्स मुभी टिकट निःशुल्क पाएका छन् ।

    कार्निभलमा पारिवारिक मनोरञ्जन, खेल र सांगीतिक कार्यक्रम समेत आयोजना गरिएको छ । एक्स३ प्रो एसयूभीको सुरुवाती मूल्य ४३ लाख ९६ हजार रहेको छ। ग्राहकले यसमा ६.०५ लाखसम्म कुल लाभ पाउने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend