२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अब पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने


सञ्चार डबली
  • शुक्रबार, वैशाख १९ २०८२
  • 6.2K
    SHARES

  • images
    अब पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने

    काठमाडौं, वैशाख १९ । अब पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने भएको छ ।

    प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका छन्।

    लामो समयदेखि नेपालका पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई युरो ६ बनाउने कुरा उठ्दै आएको थियो । युरो ६ अनुरुपको पेट्रोलियम पदार्थ प्रयोग गरेपछि गाडी युरो ६ अनुसार हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend