२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

 प्रि–ओपन सेसन नेप्सेमा झिनो सुधार


सञ्चार डबली
  • आइतबार, वैशाख ३ २०८०
  • 8.6K
    SHARES

  • images
     प्रि–ओपन सेसन नेप्सेमा झिनो सुधार


    काठमाडौं, वैशाख ३ गते । प्रि ओपन सेसनमा आइतबार सेयर बजारमा झिनो सुधार आएको छ । नेप्से परिसुचकमा ०.०२ अंकले बढेर १९३४.५० विन्दुमा आएको छ ।यससँगै २ कम्पनीको ११० कित्ता सेयर खरिदबिक्री हुँदा ४२ हजार रुपैयाको कारोबार भएको छ । 

    यो सेसनमा कुल एक कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ । यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

  • सम्बन्धित विषय:

  • # नेप्सेमा झिनो सुधार
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend