२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

यूनाईटेड अजोड इन्स्योरेन्सका सञ्चालक पौडेलको राजीनामा स्वीकृत


सञ्चार डबली
  • आइतबार, वैशाख १४ २०८२
  • 6.0K
    SHARES

  • images
    यूनाईटेड अजोड इन्स्योरेन्सका सञ्चालक पौडेलको राजीनामा स्वीकृत

    काठमाडौं । यूनाईटेड अजोड इन्स्योरेन्सका कम्पनीका सञ्चालक सदस्य पानु दत्त पौडेलले राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक सदस्यका रुपमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका पौडेलले सो पदबाट राजीनामा दिएका हुन् ।

    कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको ५६ औं बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको छ । उनको राजीनामा वैशाख १२ गते देखि लागूहुने गरी स्वीकृत भएको यूनाईटेड अजोड इन्स्योरेन्सले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend