२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


सञ्चार डबली
  • आइतबार, वैशाख ३ २०८०
  • 9.4K
    SHARES

  • आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

     

    काठमाडौं, वैशाख ३ गते ।  प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो । 

    संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव पारित गरिनेछ ।

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend