२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सानिमा रिलायन्स लाइफको संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • सोमबार, फागुन १९ २०८१
  • 6.9K
    SHARES

  • images
    सानिमा रिलायन्स लाइफको संस्थापक सेयर बिक्रीमा

    काठमाडौ, फागुन १९ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

    कम्पनीले सेयरधनीहरुको नाममा रहेको १५ लाख ६३ हजार ४८५ कित्तासेयर बिक्रीमा ल्याएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन १९ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ । 

    सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend