२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

घट्यो अण्डाको मूल्य


सञ्चार डबली
  • बिहीबार , फागुन ८ २०८१
  • 8.2K
    SHARES

  • घट्यो अण्डाको मूल्य

    काठमाडौं , फागुन ८ । अण्डाको मूल्यले घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार मिडियम अण्डाको मूल्य क्रेटमा ३५ रूपैयाँले घटेको हो । यो मूल्य शुक्रबारदेखि लागू हुनेछ ।

    यसअघि मिडियम अण्डाको मूल्य प्रतिक्रेट ३८५ रूपैयाँ थियो । अहिले घटेर ३५० रूपैयाँ पुगेको संघका सचिव मदन पोखरेलले बताए । ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३० रूपैयाँले घटेको छ । अब उपभोक्ताले प्रतिक्रेट ३७० रूपैयाँ तिर्नुपर्नेछ । यसअघि प्रतिक्रेट ४ सय रूपैयाँ थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend