२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासा उडान गर्दै हिमालय एयलाइन्स


सञ्चार डबली
  • बिहीबार , फागुन १ २०८१
  • 5.9K
    SHARES

  • images
    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासा उडान गर्दै हिमालय एयलाइन्स


    काठमाडौं ।  हिमालय एयलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासा उडान गर्ने भएको छ। चिनियाँ पर्यटकलाई लक्षित गर्दै एयरलाइन्सले  बुधबार यस्तो घोषणा गरेको हो।

    कम्पनीले आगामी मार्चदेखि सिधा उडान गर्ने जानकारी दिएको छ। यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो नियमित उडान हुनेछ। यो विमानस्थल २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend