२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण


सञ्चार डबली
  • बिहीबार , फागुन १ २०८१
  • 6.5K
    SHARES

  • images
    समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज कालीमाटीमा प्रतिकेजी १२ रुपैयाँ ३३ पैसादेखि ७५० रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ । 

    आज रायोको साग, बन्दा र काउली सबैभन्दा सस्तो प्रतिकेजी १२ रुपैयाँ ३३ पैसा तोकिएको छ भने सिताके च्याउको भाउ महँगो ७५० रुपैयाँ कायम गरिएको छ । 

    यसैगरी, आज ज्यापु काउलीको भाउ प्रतिकेजी १७ रुपैइाँ ६७ पैसा, ठुलो गोलभेडा (भारतीय) ५५ रुपैयाँ, सानो तराई गोलभेडा २० रुपैयाँ ६७ पैसा, रातो आलु ३४ रुपैयाँ, रातो आलु (भारतीय) प्रतिकेजी ३२ रुपैयाँ, सुकेको प्याज (भारतीय) ७१ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ र तराई गाजर २५ रुपैयाँ निर्धारण गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend