२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चालु खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार आएको छ – राष्ट्र बैंक


सञ्चार डबली
  • शनिबार, वैशाख २ २०८०
  • 11.5K
    SHARES

  • images
    चालु खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार आएको छ – राष्ट्र बैंक


    काठमाडौं, वैशाख २ गते । आर्थिक वर्ष २०७९–८०को फागुन सम्ममा चालु खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार आएको  नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य सुधार भएको जनाएको हो ।  

    समीक्षा अवधिमा चालु खाता ४४ अर्ब ३१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४६० अर्ब ७२ करोडले घाटामा रहेकोथियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति १४८ अर्ब ११ करोडले बचतमा रहेको छ । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो ।
     

  • सम्बन्धित विषय:

  • # राष्ट्र बैंक
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend