२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गुराँस लाइफ इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा


सञ्चार डबली
  • सोमबार, चैत २० २०७९
  • 9.6K
    SHARES

  • images
    गुराँस लाइफ इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

    चैत १३, २०७९
    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको १३.२७१२७७२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । 

    गत चैत ९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई वोनस सेयर मात्र दिने प्रस्ताव गरेको हो । उक्त वोनस सेयरमा लाग्ने कर स्वंयम् सेयरधनीले नै तिर्नुपर्ने छ । उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् । हाल कम्पनीको चुक्तापुँजी दुई अर्ब २३ करोड ९३ लाख ७० हजार रुपैयाँ छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend