२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरण गर्दा ७५ प्रतिशत छुट


सञ्चार डबली
  • आइतबार, माघ २० २०८१
  • 6.6K
    SHARES

  • images
    हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरण गर्दा ७५ प्रतिशत छुट

    काठमाडौं, माघ २० । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने ब्याज र जरिवानामा ७५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।

    यस छुटको व्यवस्था साविक प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सका बीमालेखधारकहरूका लागि गरिएको हो।

    बीमालेखको नवीकरण र पुनर्जागरण आज माघ २० गतेदेखि माघ ३० गतेसम्म हुने छ। जहाँ ७ वर्षसम्म व्यतित भएका बीमालेखमा ७५ प्रतिशत र ७ वर्षभन्दा बढी व्यतित बीमालेखमा ५० प्रतिशत छुट पाइनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend