२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्याज प्रतिकेजी ६९ रुपैँया, अन्य तरकारी तथा फलफूलको मूल्य कति?


सञ्चार डबली
  • शनिबार, माघ १२ २०८१
  • 5.5K
    SHARES

  • images
    प्याज प्रतिकेजी ६९ रुपैँया, अन्य तरकारी तथा फलफूलको मूल्य कति?

    काठमाडौँ , माघ १२ । कालीमाटी तरकारी बजारले आज शनिबार तरकारीको मूल्य सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारीको मूल्य निर्धारण गरी सार्वजनिक गरेको हो ।

    समितिका अनुसार अधिकतम थोक मूल्य गोलभेडा ठूलो भारतीयको प्रतिकेजी रु ६५, गोलभेँडा सानो लोकल प्रतिकेजी रु १७.६७, गोलभेडा सानो भारतीय प्रतिकेजी रु २७.६७, गोलभेँडा सानो तराई प्रतिकेजी रु २७.६७, आलु रातो प्रतिकेजी रु४०.३३, आलु रातो भारतीय प्रतिकेजी रु ३८.३३, प्याज सुकेको भारतीय प्रतिकेजी रु ६९, गाजर लोकल प्रतिकेजी रु ४५, गाजर तराई प्रतिकेजी रु ३५, बन्दा लोकल प्रतिकेजी रु २०, बन्दा तराई प्रतिकेजी रु १२.३३, बन्दा नरिवल प्रतिकेजी रु १२.३३, काउली स्थानीय प्रतिकेजी रु ११, स्थानीय काउली ज्यापु प्रतिकेजी रु १७.६७, काउली तराई प्रतिकेजी रु ११, मूला रातो प्रतिकेजी रु २५ कायम भएको छ ।

    आजको तरकारी तथा फलफूलको मूल्य सूचि

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend