२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

कालीमाटीमा घट्यो भान्टा र रातो मूलाको भाउ, अन्य तरकारीलाई कति ?


सञ्चार डबली
  • शुक्रबार, माघ ११ २०८१
  • 5.1K
    SHARES

  • कालीमाटीमा घट्यो भान्टा र रातो मूलाको भाउ, अन्य तरकारीलाई कति ?

    काठमाडाैं, माघ ११ । कालीमाटी तरकारी बजारले आज (शुक्रबार) तरकारीको मूल्य सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारीको मूल्य निर्धारण गरी सार्वजनिक गरेको हो ।

    समितिका अनुसार अधिकतम थोक मूल्य गोलभेडा ठूलो भारतीयको प्रतिकेजी रु ७०, गोलभेँडा सानो लोकल प्रतिकेजी रु २०, गोलभेडा सानो भारतीय प्रतिकेजी रु ३०, गोलभेँडा सानो तराई प्रतिकेजी रु ३०, आलु रातो प्रतिकेजी रु ४४, आलु रातो भारतीय प्रतिकेजी रु ४०, प्याज सुकेको भारतीय प्रतिकेजी रु ६८, गाजर लोकल प्रतिकेजी रु ५०, गाजर तराई प्रतिकेजी रु ४०, बन्दा लोकल प्रतिकेजी रु २५, बन्दा तराई प्रतिकेजी रु १५, बन्दा नरिवल प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली ज्यापु प्रतिकेजी रु २०, काउली तराई प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ४०, मूला सेतो लोकल प्रतिकेजी रु २०, सेतो मूला हाइब्रिड प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ४० कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend