यही २०२५ कोजनवरी १९ मा भारतकोराजधानी नयाँदिल्लीमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (NADA) अटोमोटिभ स्किल डेवलपमेण्ट काउन्सिल (ASDC), र अटोमोटिभ कम्पोनेण्ट म्यानुफयाक्चर्स एशोसिएशन (ACMA) बिच त्रिपक्षिय चार बुंँदे संझौता सम्पन्न भएको छ । उक्त संझौतामा एनएडिएकातर्फबाट अध्यक्ष करण चौधरी, एयसडिसीकातर्फबाट प्रमखु कार्यकारी अधिकतृ अरिमदम लाहिरी र एसिएमएकोतर्फबाट महानिर्देशक भिनी मेहतालेहस्ताक्षर गरेका छन । सो संझौता अनुसार —
१. यस सम्झौताले एएसडीसी, एनएडिए र एसीएमएबीच सहकार्यात्मक साझेदारीकोखाका तय गरेको छ जसले नेपालको अटोमोटिभ म्यानुफ्याक्चरिंग र डिलरशीप क्षेत्रमा सीप विकासलाई बढावा दिन नेपालको अटोमोवाइल क्षेत्रमा सलंग्न प्रशिक्षकहरू, मूल््यांकनकर्ताहरू र नाडा व्यवसायीहरुलाई तालिम कार्यक्रमहरू सञ्चालन गर्नेछ ।
२. अटोमाेिटभ उद्योग, जसले यसको व्यापक अगाडि र पछाडिको लिंकेजको कारण, प्रत्यक्ष र अप्रत्यक्ष रोजगारको एक महत्वपूर्ण जेनरेटरको रूपमा कार्य गर्दछ, यसको विकासलाई टेवा पु¥याउन, गुणस्तर र तालिम क्षमताहरूको दरू ीलाई सम्बोधन र यसकोबृद्धिका लागि गुणस्तरिय तालिम क्षमताहरु उपलब्ध गराउनेछ ।
३. तीनै पक्षहरूले नेपालको अटोमोटिभ क्षेत्रको मागहरु पूरा गर्न तालिमका लागि पूर्वाधारलाई सुदृढ गर्न शीप विकाशका तालिमकर्ताहरु र मल्ूयांकनकर्ताहरूको विकास गरिनेछ ।
४. भारतको अटोमोटिभ क्षेत्रको लागि शीप विकास परिषद्को रूपमा, पाठ्यक्रम विकास, तालिम डेलिबरी, र मूल्यांकन मेकानिजममा विशष्ोज्ञता हासिल गरके ो एएसडीसीले एसीएमएसंग मिलेर नेपाली अटोमोटिभ क्षेत्रलाई फाइदा पु¥याउनेकार्य गर्नेछन । भनिएको छ ।
यो ऐतिहासिक त्रिपक्षिय सझौता नेपाल र भारतविचमा खाशगरी नेपालको अटोमोवाइल क्षेत्रको शीप विकासको लागि कोशेढङ्गु ा सावित हुनेगहिरोविश्वास एनएडिएलेलिएकोछ ।
यही जनवरी १७ देिख २१ सम्म भारतको नयाँदिल्लीमा आयोजना भइर्र हेको भारत मोविलिटी अन्तर्गत भईरहेकोअटो प्रदर्शनीको सन्दभर्म ा एनएडिएका अध्यक्ष करण चौधरीको नेतृत्वमा एनएडिए केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ ।
सोहस्ताक्षर समारोहमा एयसडिसीका तफर्ब ाट अध्यक्ष एफ.आर. सिङ्गभी, उपाध्यक्ष भिन्केश गुलाटी, प्रोजेक्टको ओर्डिनेटर नितिशकमु ार चौरसिया समेतको उपस्थिति रहेको थियो । त्यसैगरी एसिएमएका तर्फबाट अध्यक्ष श्रद्धासुरी मारवाह, उपाध्यक्षद्धय विक्रमपती सिंघानिया र रितुन्च गुप्ता समेतको उपस्थिति रहेको थियो । त्यस्तै एनएडिएका तर्फबाट निवर्तमान अध्यक्ष डा. धु्रव थापा, बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबुश्रेष्ठ, महासचिव सुरेन्द्रकमु ार उपे्रती समते को उपस्थिति रहेको थियो ।



