२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भारतसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला क्रिकेट टोली


सञ्चार डबली
  • बिहीबार , जेठ ३२ २०८०
  • 8.3K
    SHARES

  • images
    भारतसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला क्रिकेट टोली


    काठमाडौं, ३२ जेठ । नेपाली महिला क्रिकेट टोली आज भारतसँग प्रतिस्पर्धामा उत्रदैछ । एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टि २० प्रतियोगिता अन्र्तगत नेपाल आज भारत ए सँग खेल्दैछ ।आज हुने सो खेल नेपाली समय अनुसार बिहान ११ः १५ वाट सुरु हुनेछ । सो खेल हङकङको मोंग कोकमा हुनेछ ।

    पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित नेपाली महिला क्रिकेट टोली आज हुने दोस्रो खेलमा भने जीतका लागि मैदानमा उत्रदैछ । उता भारत भने पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend