२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

 आजको फलफूल तथा तरकारीको बजार मूल्य, बढ्यो आलु, गोलभेडा, सागदेखि गुन्द्रुकको भाउ 


सञ्चार डबली
  • बिहीबार , पुस २५ २०८१
  • 6.4K
    SHARES

  • images
     आजको फलफूल तथा तरकारीको बजार मूल्य, बढ्यो आलु, गोलभेडा, सागदेखि गुन्द्रुकको भाउ 


    काठमाडौं  ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज गोलभेडा, गाजर, आलु, मूलालगायतको भाउ घटेको छ भने प्याज, काउलीलगायतको भाउ बढेको छ । 

    आज ठूलो गोलभेडा (भारतीय)को औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, सानो गोलभेडा (लोकल) २० रुपैयाँ ६७ पैसा, सानो गोलभेडा (भारतीय) ३० रुपैयाँ, तराई सानो गोलभेडा ३२ रुपैयाँ ६७ पैसा, रातो मूला ४२ रुपैयाँ ६७ पैसा, लोकल गाजर ८५ रुपैयाँ, तराई बन्दा १७ रुपैयाँ ६७ पैसा, नरिवल बन्दा २२ रुपैयाँ ६७ पैसा, रातो मूला २४ रुपैयाँ ४३ पैसा र लोकल सेतो मूला २५ रुपैयाँ तोकिएको छ । 

    यसैगरी, तितो करेला प्रतिकेजी ९० रुपैयाँ, पालूगो र चमसूरको साग ५५ रुपैयाँ, रातो बन्दा १८ रुपैयाँ १८ पैसा, जिरीको साग ६८ रुपैयाँ ३३ पैसा, गुन्द्रुक २९० रुपैयाँमा झरेको छ भने प्याजको भाउ बढेर ७० रुपैयाँ पुगेको छ । 

    यसैगरी लोकल बन्दाको भाउ बढेर प्रतिकेजी २२ रुपैयाँ ६७ पैसा, स्थानीय र तराई काउलीको भाउ २० रुपैयाँ, सेतो मूला ९हाइब्रीड० ३५ रुपैयाँ, मकै बोडी ६५ रुपैयाँ, मटरकोशा ९५ रुपैयाँ, सिमी ६५ रुपैयाँ, राजमा सिमी ११० रुपैयाँ, लौका ५५ रुपैयाँ, पिंडालू ८५ रुपैयाँ, बकूला र चुकुन्दर ७५ रुपैयाँ, तोफु ११५ रुपैयाँ, लोकल काक्रो १२५ रुपैयाँ मेवा र अमला ५५ रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend