२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

बेच्न ल्याइएको रायो सागमा भेटियो अत्याधिक मात्रामा विषादी


सञ्चार डबली
  • सोमबार, पुस २२ २०८१
  • 6.1K
    SHARES

  • बेच्न ल्याइएको रायो सागमा भेटियो अत्याधिक मात्रामा विषादी

    काठमाडौं, पुस २२ । रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुरबाट विक्रिका लागि कालिमाटी फलफुल तथा तरकारी बजारमा राखिएको रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको हो ।

    सागमा ९९.३८०९ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार कालिमाटी तरकारी बजारस्थित पसल नम्बर ५५४ मा चेतनाथ सिलवालले बिक्रीका लागि राखेको रायोको साग परीक्षण गर्दा उक्त विषादीको मात्रा बढी भएको पाइएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend