२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेता पुनकी आमालाई गोली प्रहार गर्ने व्यक्ति प्रहरीका सहायक हवलदार


सञ्चार डबली
  • शनिबार, वैशाख २ २०८०
  • 7.2K
    SHARES

  • images
    नेता पुनकी आमालाई गोली प्रहार गर्ने व्यक्ति प्रहरीका सहायक हवलदार


      
     काठमाडौं, वैशाख २ गते । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनकी आमालाई गोली प्रहार गर्ने प्रहरीका सहायक हवलदारलाई प्रहरी प्रधान कार्यालयमा लगिएको छ ।शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चल्दा ७० वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी थिइन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।उनको खुट्टामा गोली लागेको छ । 

    आरोपीलाई पक्राउ गरेर प्रहरी प्रधान कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले  बताए । नातामा तिर्थमाली उनको हजुरआमा हुन् ।प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाशले गए राति १० बजेतिर निवासमा गएर गोली प्रहार गरेका हुन् । 

  • सम्बन्धित विषय:

  • # सहायक हवलदार
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend