२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

शताब्दी पुरूष सत्यमोहनकी पत्नी राधादेवी जोशीको निधन


सञ्चार डबली
  • शनिबार, वैशाख २ २०८०
  • 8.7K
    SHARES

  • images
    शताब्दी पुरूष सत्यमोहनकी पत्नी राधादेवी जोशीको निधन


      
     काठमाडौं, वैशाख २ गते । शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। ललितपुरको किस्ट अस्पतालमा उपचारका क्रममा शनिबार बिहान उनको निधन भएको हो । 

    स्वास्थ्यमा समस्या देखिएपछि गत १६ चैतमा अस्पताल भर्ना भएकी उनको सय वर्षको उमेरमा शनिबार बिहान ५ः५६ बजे निधन भएको अस्पतालले जनाएको छ । गत ३० असोजमा शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको थियो ।

  • सम्बन्धित विषय:

  • # राधादेवी जोशीको निधन
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend