२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आज प्याज प्रतिकेजी ६२.६७ रुपैयाँ, कुन तरकारी तथा फलफूलको मूल्य कति ?


सञ्चार डबली
  • शनिबार, पुस १३ २०८१
  • 6.8K
    SHARES

  • images
    आज प्याज प्रतिकेजी ६२.६७ रुपैयाँ, कुन तरकारी तथा फलफूलको मूल्य कति ?

    काठमाडौं, पुस १३ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

    शनिबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५६.३३ रुपैयाँ रहेको छ । प्याज ६२.६७ रुपैयाँ, मटरकोशा ९५ रुपैयाँ, लोकल गाजर १४५ रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ ।

    स्थानीय काउली ३८.३३ रुपैयाँ, बन्दा लोकल ३५ रुपैयाँ, लौका ७० रुपैयाँ, तितो करेला ९५ रुपैयाँ  र ठुलो नेपाली गोलभेँडा भारतीय ८५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend