२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

 यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची


सञ्चार डबली
  • मंगलबार, पुस ९ २०८१
  • 7.7K
    SHARES

  • images
     यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची


    काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले मंगलबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार कालिमाटीमा आज ठूलो गोलभँेडा ८० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । 

    यस्तै लोकल सानो गोलभेँडा ५०, तितो करेला १००, लौका ८०, परवर लोकल ९०, परवर तराई १२०, पाकेको फर्सी ५०, हरियो फर्सी लाम्चो ३०, हरियो फर्सी डल्लो ३०, भिण्डी १२०, बरेला ७०, पिडालु ८०, स्कुस २५, रायो साग २०, पालुङ्गो साग ८०, चमसुरको साग ८०, तोरीको साग ४०, मेथीको साग ८०, हरियो प्याज ६०, बकुल्ला १३०, तरुल ७०, कन्य च्याउ १३०, डल्ले च्याउ ३००, ब्रोकाउली ७० र रातो बन्दा ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    यस्तै, रातो आलु ६०, सेतो आलु ४०, प्याज सुकेको ६५, गाजर लोकल ९०, गाजर तराई ९०, बन्दा लोकल ५०, बन्दा तराई ३५, बन्दा नरिवल ४०, स्थानीय काउली ५०, स्थानीय काउली ज्यापु ७०, तराई काउली ४०, सेतो मुला ३५, लाम्चो भान्टा ७०, डल्लो भान्टा ६०, तने बोडी १२०, मटरकोशा १५०, घिउसिमी लोकल ९० र टाटे सिमी ६० रुपैयाँ प्रतिकिलोम बिक्री भएको छ । यसको साथै, केरा दर्जन १५०, स्याउ फूजी २३०, अनार ३५०, सुन्तला नेपाली ९०, मेवा नेपाली ६० रुपैयाँ प्रति केजी विक्रि भईरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend