२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नाडा सदस्य र  भारतिय दुतावासका प्रमुख बाणिज्य सचिव सुमन शेखर बिच छलफल


सञ्चार डबली
  • बिहीबार , पुस ४ २०८१
  • 6.5K
    SHARES

  • images
    नाडा सदस्य र  भारतिय दुतावासका प्रमुख बाणिज्य सचिव सुमन शेखर बिच छलफल

    बिहिवार, पुस ४ २०८१
    नेपालस्थित भारतिय दुतावासका प्रमुख बाणिज्य सचिव सुमन शेखरको प्रमुख आतिथ्यतामा नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य बिच  एक अन्तकृया सम्पन्न भएको छ ।

    काठमाडौंमा सम्पन्न उक्त  कार्यक्रममा भारत मोविलिटीका सन्दर्भमा छलफल भएको नाडाले जनाएको छ । यहि जनबरी १७ देखि ५ दिनसम्मका लागि भारतको ठूलो अटोमेला भारत मोविलिटी ग्लोबल एक्स्पो चल्दैछ ।

    न्यू दिल्लीमा हुन गइरहेको उक्त मेलामा नेपालका अटो व्यवसायीहरुको उपस्थिति कसरी हुने भन्ने विषयमा छलफल  नाडाका महासचिब सुरेन्द्रकुमार उप्रेतीले बताएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend