२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार मूल्य 


सञ्चार डबली
  • शनिबार, मंसिर २९ २०८१
  • 7.0K
    SHARES

  • images
    यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार मूल्य 


    काठमाडौं । कालीमाटी तरकारी बजारले शनिबारको तरकारीको मूल्य सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारीको मूल्य निर्धारण गरी सार्वजनिक गरेको हो । समितिका अनुसार आज ठूलो गोलभेँडा(भारतीय)को अधिकतम भाउ प्रतिकिलो १०० रुपैयाँ छ । 

    रातो आलु ६०, प्याज ९५, स्थानीय गाजर १००, बन्दा ५०, स्थानीय काउली ९०, लाम्चो भन्टा ७०, डल्लो भन्टा ७०, तने बोडी १३० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।घिउ सिमी १३०, टाटे सिमी १२०, तिते करेला ९०, लौका ७०, परवर(तराईको)  ९०, चिचिण्डो ६०, घिरौंला ९०, भिण्डी ९० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend