२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार मूल्य 


सञ्चार डबली
  • मंगलबार, मंसिर २५ २०८१
  • 7.4K
    SHARES

  • images
    यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार मूल्य 


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ७० रुपैयाँ,भारतिय सुकेको प्याज ९३ रुपैयाँ रहेको छ।  यसैगरी आलु रातोको ७२, आलु सेतोको ६१, लोकल बन्दाको मुल्य ५०,काउली स्थानीयको ६० रुपैयाँ कायम भएको  छ । 

    यसैगरी कन्य च्याउ १६०,कुरीलो १०००, भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ५० रुपैयाँ,भिण्डी ९० रुपैयाँ,सखरखण्ड ७० रुपैयाँ ,बरेला ९० रुपैयाँ ,तितो करेला १०० रुपैयाँ,कायम भएको छ ।  रायो सागको मूल्य २५ रुपैयाँ  छ । तोरिको साग ४० ,पालूगो साग ९० र चमसुरको साग ९०, स्कूसको मूल्य २०रुपैयाँ रहेको छ । 

    त्यस्तै,लोकल गाजर १०० रुपैयाँ, तने बोडी १०० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, मटरकोशा १०० रुपैयाँ, राजमा घिउ सिमी १३० रुपैयाँ,लौका ६०, घिरौला ८० रुपैयाँ र लोकल परवर ५० रुपैयाँ रहेको छ । त्यस्तै, अनारको ३५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली १०० ,केरा १५०,स्याउ फूजी २८०रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend