२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनपीएलः उपनिर्वाचनका कारण आज खेल नहुने 


सञ्चार डबली
  • आइतबार, मंसिर १६ २०८१
  • 6.5K
    SHARES

  • images
    एनपीएलः उपनिर्वाचनका कारण आज खेल नहुने 


    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का आज कुनै पनि खेलहरु छैनन् । आज देशभर स्थानीय तहको उपनिर्वाचन भएको र कीर्तिपुर नगरपालिकाको मेयर पदमा पनि मतदान हुने भएको कारण खेलहरु नराखिएको नेपाल क्रिकेट काउन्सिल (क्यान)ले जनाएको छ । 

    आजको खेल भोलिको लागि सारिएको हुनाले सोमबार भने दुई खेल रहेका छन् । क्यानका अनुसार भोलि पहिलो खेल बिहान ९ः १५ बजे काठमाडौं गुर्खाज र चितवन राइनोज्बीच हुनेछ भने दोस्रो खेल दिउँसो १ः १५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स्बीच हुनेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend