२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यस्तो छ,आजको फलफूल तथा तरकारीको बजार मूल्य 


सञ्चार डबली
  • बुधबार, मंसिर १२ २०८१
  • 6.8K
    SHARES

  • images
    यस्तो छ,आजको फलफूल तथा तरकारीको बजार मूल्य 

    बुधवार, मंसिर १२ २०८१
    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)को मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज ठूलो गोलभेडा (भारतीय) प्रतिकेजी ९५ रुपैयाँ, लोकल सानो गोलभेडा ७३ रुपैयाँ ३३ पैसा, टनेल गोलभेडा ८३ रुपैयाँ ७५ पैसा, तराई सानो गोलभेडा ८० रुपैयाँ, रातो आलु ६७ रुपैयाँ ६७ पैसा, रातो आलु (भारतीय) ६२ रुपैयाँ ६७ पैसा, सेतो आलु ५७ रुपैयाँ ६७ पैसा, सुकेको प्याज ९९ रुपैयाँ ५० पैसा र लोकल गाजर १५० रुपैयाँ निर्धारण गरिएको छ ।

    त्यस्तै, आज लोकल बन्दाको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ, तराई बन्दा ७५ रुपैयाँ, स्थानीय काउली ९५ रुपैयाँ, ज्यापु काउली १३८ रुपैयाँ ७५ पैसा, तराई काउली ८५ रुपैयाँ, मूला र भन्टा ४५ रुपैयाँ, तने बोडी १५० रुपैयाँ, मकै बोडी ६५ रुपैयाँ, मटरकोशा १४० रपैयाँ, घिउ सिमी १५५ रुपैयाँ, राजमा सिमी ११५ रुपैयाँ, लौका ६५ रुपैयाँ र परवर ९५ रुपैयाँ तोकिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend