२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

 यस्तो छ,आजको फलफूल तथा तरकारीको बजार मूल्य


सञ्चार डबली
  • बुधबार, कात्तिक २८ २०८१
  • 7.1K
    SHARES

  • images
     यस्तो छ,आजको फलफूल तथा तरकारीको बजार मूल्य


    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ।  यसैगरी आलु रातोको ७५, आलु सेतोका ६३, लोकल बन्दाको ७०, काउली स्थानीयको ९० रुपैयाँ रहेको छ । 

    यसैगरी भन्टा डल्लोको ५०, भन्टा लाम्चो ३०,रायो सागको ६०, तोरिको साग ६० ,अनारको ४५० र मौसमको १५० रुपैयाँ,केरा १५०,स्याउ फूजी २८० रहेको छ । त्यस्तै,लोकल गाजर १३० रुपैयाँ, तने बोडी १४० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ पैसा, मटरकोशा ११० रुपैयाँ, राजमा घिउ सिमी १००रुपैयाँ,लौका ५०, घिरौला ७० रुपैयाँ र लोकल परवर ७० रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend