२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार मूल्य


सञ्चार डबली
  • मंगलबार, कात्तिक २७ २०८१
  • 7.6K
    SHARES

  • images
    यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार मूल्य


    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

    जसअनुसार गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ।  यसैगरी आलु 

    रातोको ७५, आलु सेतोका ६०, लोकल बन्दाको ५०, काउली स्थानीयको १०० रुपैयाँ रहेको छ ।  यसैगरी भन्टा डल्लोको ६०, रायो सागको ३०, अनारको ४५० र मौसमको १५० रुपैयाँ रहेको छ । 

    त्यस्तै,लोकल गाजर १२० रुपैयाँ, तने बोडी १३० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ पैसा, मटरकोशा १०० रुपैयाँ, राजमा घिउ सिमी १०० भटमासकोशा ७० रुपैयाँ,लौका ५०, घिरौला ८० रुपैयाँ र लोकल परवर ६० रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend