२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

 आजको फलफूल तथा तरकारीको बजार मूल्य, बढ्यो गोलभेको भाउ 


सञ्चार डबली
  • बिहीबार , कात्तिक २२ २०८१
  • 5.4K
    SHARES

  • images
     आजको फलफूल तथा तरकारीको बजार मूल्य, बढ्यो गोलभेको भाउ 

    काठमाडौं ।  आज केही हरियो तरकारीहरूको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज बोडी, ब्रोकाउली, च्याउ, चुकुन्दर, सिमी, भिण्डीलगायतका तरकारीको भाउ बढेको हो । 

    आज तने बोडी प्रतिकेजी ११५ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, डल्लो भन्टा ६५ रुपैयाँ, भिण्डी, ८५ रुपैयाँ, कन्य च्याउ १०७ रुपैयाँ ५० पैसा, ठूलो गोलभेडा (भारतीय) ९५ रुपैयाँ, लोकल सानो गोलभेडा ६० रुपैयाँ, टनेल गोलभेडा ९० रुपैयाँ, लोकल सिमी ५७ रुपैयाँ ६७ पैसा, राजमा सिमी १३५ रुपैयाँ तोकिएको छ । यसैगरी, टाटे सिमी प्रतिकेजी ९५ रुपैयाँ, लौका ५५ रुपैयाँ, ब्रोकाउली, चमसूर र मेथीको साग १४५ रुपैयाँ र चुकुन्दर प्रतिकेजी ९५ रुपैयाँ पर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend