२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आजको तरकारी र फलफूलको बजार मूल्यः बढ्यो प्याज, ब्रोकाउलीदेखि च्याउसम्मको भाउ


सञ्चार डबली
  • बिहीबार , कात्तिक १५ २०८१
  • 6.2K
    SHARES

  • images
    आजको तरकारी र फलफूलको बजार मूल्यः बढ्यो प्याज, ब्रोकाउलीदेखि च्याउसम्मको भाउ


     काठमाडौं । काठमाडौँमा आज सुकेको प्याज, काउली, ब्रोकाउली, हरियो सागदेखि च्याउलगायतका तरकारी र फलफूलको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज सुकेको प्याजको भाउ बढेर प्रतिकेजी १०३ रुपैयाँ ५० पैसा पुगेको छ । 

    त्यस्तै, लोकल गाजर र स्थानीय काउली प्रतिकेजी १३० रुपैयाँ, तराई गाजर ११० रुपैयाँ, सेतो मूला ३५ रुपैयाँ, भटमासकोशा ९५ रुपैयाँ, भिण्डी ८५ रुपैयाँ, पिंडालू ७५ रुपैयाँ, पालूगो साग १२८ रुपैयाँ, चमसूरको साग १७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १३५ रुपैयाँ, ब्रोकाउली १८० रुपैयाँ, रातो बन्दा ९५ रुपैयाँ, हरियो धनिया १७६ रुपैयाँ ६७ पैसा र सुकेको लसुन २९० रुपैयाँ तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend