२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार भाउ


सञ्चार डबली
  • मंगलबार, कात्तिक १३ २०८१
  • 8.8K
    SHARES

  • images
    यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार भाउ


    काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८२.६७ रुपैयाँ रहेको छ । 

    प्याज सुकेको १०३.३३ रुपैयाँ, लोकल गाजर ११५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३२.६७ रुपैयाँ प्रति केजी रहेको छ । स्थानीय काउली १२० रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, लौका ५० रुपैयाँ, भिण्डी ७५ रुपैयाँ  र ठूलो नेपाली गोलभेँडा भारतीय १०५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend