२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

मनै लोभ्याउने सल्लेरीबाट आँखै अगाडी देखिने नुम्बुर हिमालको दृष्य 


सञ्चार डबली
  • सोमबार, कात्तिक १२ २०८१
  • 7.6K
    SHARES

  • images
    मनै लोभ्याउने सल्लेरीबाट आँखै अगाडी देखिने नुम्बुर हिमालको दृष्य 


    काठमाडौं । वर्षायाम सकिएर खुलेसँग हिमाली जिल्ला सोलुखुम्बुको वरपरका मनमोहक दृष्यहरु अत्यन्त प्रष्टसँग देखिएको छ । जिल्ला सदरमुकाम सल्लेरीबाट आँखै अगाडी देखिने नुम्बुर हिमाल र वरपरका डाँडा तथा पहाडले अवलोकनकर्ताको मन लोभ्याउन लागेको छ । निलो आकाश, टलक्क चाँदी झै टल्किएको हिमाल र आसपासका मनै लोभ्याउने पहाड तथा अन्य दृष्यहरुले जोकोहीलाई मनमोहक बनाएको छ । 

    मौसम खुलेपछि सल्लेरीमा केही न्यानो महसुस समेत गरिएको स्थानीय बताउँछन् ।  स्थानीयले भने– ‘अस्ति केहि दिन अघि अलिक चिसो थियो तर हिजो आज त मौसम खुलेर निक्कै तातो महसुस भईराछ, दिन उग्रिदा त वरपरको वातावरण पनि कति राम्रो देखिएको, हेरिरहौँ लाग्ने’ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend