२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

उवा महासंघ एसोसिएटतर्फको वरिष्ठ उपाध्यक्षमा संघईलाई धेरै मतभार


सञ्चार डबली
  • बिहीबार , चैत ३० २०७९
  • 8.3K
    SHARES

  • images
    उवा महासंघ एसोसिएटतर्फको वरिष्ठ उपाध्यक्षमा संघईलाई धेरै मतभार

    काठमाडौं, चैत ३० गते।  उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा खसेको एसोसिएटतर्फको मगणना सकिएको छ । एसोसिएटतर्फको मतगणना सकिँदा रामचन्द्र संघई विजयी भएका छन् । कुल मतमा ३० प्रतिशत मतभार रहने एसोसिएटतर्फबाट संघईले ११.४ प्रतिशत मत ल्याएका छन् । 

    त्यस्तै अन्जान श्रेष्ठले १०.७ प्रतिशत मत ल्याएका छन् भने उमेशलाल श्रेष्ठले ७.९ प्रतिशत मत ल्याएका छन् । अब वस्तुगत र जिल्ला नगरतर्फको मगगणना हुन बाँकी छ ।जिल्लानगरको मतभार ५० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार रहन्छ ।

  • सम्बन्धित विषय:

  • # उपाध्यक्षमा संघई विजयी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend