२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

उवा महासंघको वरिष्ठ उपाध्यक्षको मतगणना जारी, संघईको अग्रता कायमै


सञ्चार डबली
  • बिहीबार , चैत ३० २०७९
  • 8.8K
    SHARES

  • images
    उवा महासंघको वरिष्ठ उपाध्यक्षको मतगणना जारी, संघईको अग्रता कायमै


    काठमाडौं, चैत ३० गते।  नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षतर्फ एसोसिएटको मतगणना जारी छ ।  हालसम्म एक हजार मत गणना सम्पन्न भएको छ । एक हजार मत गन्दा रामचन्द्र संघईको अग्रता कायमै छ । उनले ३९० मत ल्याउदा अन्जान श्रेष्ठले ३३२ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै उमेशलाल श्रेष्ठले २६८ मत ल्याएका छन् ।

    महासङ्घको वरिष्ठ उपाध्यक्षतर्फ एसोसिएटको मतभार ३० प्रतिशत हुन्छ । यस्तै वस्तुगतको मतभार २० प्रतिशत र  जिल्ला नगरको मतभार ५० प्रतिशत हुन्छ ।

  • सम्बन्धित विषय:

  • # संघईको अग्रता कायमै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend