२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नाडा अटो शोमा केइ अटोमोबाइल्सले सार्वजनिक गर्ने आफ्ना ३ वटा गाडीका मोडलको नाम बताउनेलाई पुरस्कार


सञ्चार डबली
  • बुधबार, भदौ ५ २०८१
  • 7.3K
    SHARES

  • images
    नाडा अटो शोमा केइ अटोमोबाइल्सले सार्वजनिक गर्ने आफ्ना ३ वटा गाडीका मोडलको नाम बताउनेलाई पुरस्कार

    बुधबार, भदौ ५, २०८१

    काठमाण्डौं - नेपालको लागि केइ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले आउँदै गरेको नाडा अटो शोमा लन्च गरिने आफ्ना ३ वटा गाडीका मोडलको नाम बताई पुरस्कार जित्ने सोसल मीडिया क्याम्पेन सुरु गरेको छ।

    जस अन्तर्गत सहभागिता जनाउन केइ नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्नको उत्तर लेख्नु पर्नेछ। क्याम्पेनमा सहभागी हुन केइ नेपालको फेसबुक पेज https://www.facebook.com/profile.php?id=61559338062381 र इन्स्टाग्राम पेज https://www.instagram.com/kaiyinepal_lem/ रहेको छ।

    सहभागी मध्यबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तरदिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्न सकिनेछ। केइ नेपालको सोसल मीडिया फलोवर्स र फेन्सहरुले यस रमाइलो क्याम्पेनमा अनुमान गरि भाग्यशाली विजेता बन्न सक्नेछन् । यो क्याम्पेन हिजोबाट भदौ १० गतेसम्म चल्ने बताइएको छ।

    आउँदै गरेको नाडा अटो शोमा केइ अटोमोबाइल्स को स्टल नं H-16 मा आई केई ब्रान्ड र नाडामा लन्च गरिने केइका गाडीहरुकाबारे जानकारी लिन सकिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend