२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

उवा महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठलाई सुरुआती अग्रता


सञ्चार डबली
  • बिहीबार , चैत ३० २०७९
  • 8.5K
    SHARES

  • images
    उवा महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठलाई सुरुआती अग्रता

    काठमाडौं, चैत ३० गते।नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षतर्फको मतगणना सुरु भएको छ।वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन्। 

    अहिलेसम्म २०० मतगणना हुँदा उमेशलालले ८० मतसहित अग्रता बनाएका छन्। उनलाई संघईले ६० मत र अञ्जन पनि ६० मतका साथ पछ्याइरहेका छन्।
    जिल्ला नगर, बस्तुगत र एसोसिएटतर्फका उपाध्यक्षहरुको मतगणना सकिएसँगै वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको हो । 


     

  • सम्बन्धित विषय:

  • # उमेशलाल श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend