२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आजको विदेशी मुद्राको विनिमय दर, युरोको भाउ १ सय ४१ नाघ्यो


सञ्चार डबली
  • बिहीबार , जेठ १८ २०८०
  • 9.1K
    SHARES

  • images
    आजको विदेशी  मुद्राको विनिमय दर, युरोको भाउ १ सय ४१ नाघ्यो

    काठमाडौ, १८ जेष्ठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रूपैयाँ ०३ पैसा र बिक्री दर १४१ रूपैयाँ ६७ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ २८ पैसा र बिक्री दर १६४ रूपैयाँ ०२ पैसा तथा अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.९३ रुपैयाँ कायम गरिएको छ ।

    राष्ट्र बैंकका अनुसार क्यानेडियन १ को खरिददर ९६.७४ र बिकी दर ९७.१८ कायम हुदाँ साउथ कोरियन वन १०० को खरिददर ९.९६ रुपैयाँ छ भने बिक्री दर ९० रुपैयाँ पुगेको छ ।

    उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४१ पैसा, साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३७ रुपैयाँ मलेसियन रिंगिट एकको खरिद दर २८.६१ रुपैयाँ रहेको छ भने बिक्री दर २९.७४ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend