२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

राष्ट्रिय सभा बैठक स्थगित, अर्को बैठक वैशाख ४ गते बस्ने


सञ्चार डबली
  • बिहीबार , चैत ३० २०७९
  • 8.1K
    SHARES

  • राष्ट्रिय सभा बैठक स्थगित, अर्को बैठक वैशाख ४ गते बस्ने

     

    काठमाडौं, चैत ३० गते। आजका लागि  बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ । संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले आज दिउँसो १ः०१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश स्थगित गरिएको जानकारी दिएका छन् ।

    उनका अनुसार स्थगित बैठक  वैशाख ४ गते सोमबार दिउँसो १ः ०१ बजे बस्नेछ ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा बैठक स्थगित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend