२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

ज्ञानेन्द्र शाही र रघुजी पन्तको एउटै मागः कर्मचारीको ट्रेड युनियन खारेज गरौँ


सञ्चार डबली
  • बुधबार, चैत २९ २०७९
  • 9.5K
    SHARES

  • ज्ञानेन्द्र शाही र रघुजी पन्तको एउटै मागः कर्मचारीको ट्रेड युनियन खारेज गरौँ

     

    काठमाडौं, चैत २९ गते ।   संसदमा सरकारी कर्मचारीको ट्रेड युनियन खारेज गर्न माग गरिएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद रघुजी पन्त र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर कार्कीले दलपच्छिेका कर्मचारी ट्रेड युनियन खारेज गर्नुपर्ने बताएका हुन् । 

    नेपालको लोकतान्त्रिक आन्दोलनमा शिक्षक, कर्मचारीको भूमिका रहे पनि अहिलेको अवस्थामा ट्रेड युनियनको आवश्यकता नरहेको इंगित गर्दै पन्तले खारेज गर्नुपर्ने बताए । कर्मचारीहरूको दलीयकरणले समस्या निम्त्याएको उनको भनाइ छ । 
     
    साथै राप्रपा प्रमुख सचेकत शाहीले पनि सरकारी कर्मचारीको ट्रेड युनियन खारेज गर्नुपर्ने भएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई कर्मचारीको युनियन खारेज गर्ने नीति ल्याउन सुझाव दिए । 
     

  • सम्बन्धित विषय:

  • # ज्ञानेन्द्र शाही र रघुजी पन्त
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend